सूचना
सेवाहरु
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
१) ठाउँसारीको निवेदन
२) उद्योग/व्यापार/व्यवसाय दर्ताको प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहमा नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) घर भाडामा भए सम्झौता पत्रको प्रतिलिपि र घर वहाल कर तिरेको रसिद
५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
६) ठाउँसारी भई जाने ठाउँको सम्बन्धित वडा कार्यालयको सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रशासन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
४) पासपोर्ट साईजको फोटो २ प्रति
५) व्यक्ति स्वयं उपस्थित हुनु पर्ने
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रशासन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) नाम फरक परेको पुष्टि हुने प्रमाणित कागजातहरु
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
५) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन