सूचना
सेवाहरु


१) निवेदन पत्र २) शिशु/ बालकको बाबुआमाको नागरिकता ३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत कर तिरेको रसिद ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले प्रमाणित गरेको प्रमाण पत्रको प्रतिलिपि ५) शिशुको बाबु आमाको विबाह दर्ता प्रमाण पत्र


१) निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकताको प्रतिलिपि
३) मृतकसंग सम्बन्ध जोड्ने प्रमाण पत्र
४) अविबाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र
६) सुचकको नागरिकता नभएको हकमा समेत स्थानीय सर्जमिन मुचुल्का पत्र


१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा
४) बसाई सराई गरेर आउनेको हकमा बसाई सराई गरेर ल्याएको प्रमाणपत्र
५) आउने जाने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको प्रमाणपत्र
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत कर तिरेको रसिद
- 1 of 29
- अर्को ›