FAQs Complain Problems

सन्क्षिप्त परिचय

नेपालको करिब मध्ये भागमा पर्ने प्रदेश न. ४ को जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका धवलागिरी गाउँपालिका हो। धवलागिरी गाउँपालिका म्याग्दी जिल्लाको उत्तर पश्चिममा रहेको गाउँपालिका हो ।    यो गाउँपालिका साबिकको ७ वटा गाबिस  ७ वटा वडामा  परिणत भएको छ। जस मध्ये गुर्जा वडा न.१ , लुलााङ वडा न. २ , मुना वडा न.३ , मुदी वडा न. ४ , मल्कबाङ वडा न. ५ , मराङ वडा न. ६ र ताकम वडा न. ७ मा पर्दछन। 

वार्ड अनुसार घरधुरी तथा जनसंख्याको विवरण

वार्ड नं.

घरधुरी संख्या

जनसंख्या

क्षेत्रफल (वर्ग कि.मि.

जन घनत्व

परिवारको आकार

महिला पुरुष अनुपात

कैफियत

महिला

पुरुष

जम्मा

२५७

७३५

७७३

१५०८

३३८.६६

५.९

०.९५

 

३४२

९६४

९५८

१९२२

१२५.५१

१५

५.६

१.०१

 

५८०

१४४८

१४५२

२९००

२९.१४

९७

५.०

१.००

 

५९८

१५७८

१७५२

३३३०

४५१.२२

५.६

०.९०

 

२४८

७३६

७७३

१५०९

६१.५२

२६

६.१

०.९५

 

३२२

८४७

९३०

१७७७

११.३४

१४८

५.५

०.९१

 

७८२

२२५४

२२८२

४५३६

१९.२७

२२७

५.८

०.९९

 

जम्मा

३१२९

८५६२

८९२०

१७४८२

१०३६.६६

१७

५.६

०.९६

 

                                                                                                           श्रोत: घरधुरी सर्भेक्षण २०७४ फागुन

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.