FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६७५९८७
सूचना अधिकारी
९८५६०५०६१४
सव इन्जिनियर
9847650437
लेखापाल (पाँचौ)
९८६६१४४१८९

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- प्रशासन ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. संस्थाको विधान
  3. संस्थामा संलग्न रहने पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  4. संस्था खोल्ने सम्बन्धमा गरिएको भेलाको निर्णयको प्रतिलिपि
  5. कार्यालय भाडामा बस्ने भए घरधनी संग भएको सम्झौता
सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
  1. सरोकारवालाको निवेदन पत्र
  2. घटना दर्ताको साविक प्रमाण पत्रको सक्कलै प्रति
  3. सच्याउन पर्नाको प्रमाण कागज
  4. घटना दर्ताको  ६ महिन भित्रै मात्र सच्याउन मिल्ने
सेवा प्रकारः-
सेवा समयः- ३ महिना भित्र
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्रा.वि. (१-५) रु.१०००० आ.वि. (६-८) रु.१५००० मा.वि. रु. २००००
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. कम्पनि दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  3. सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  4. गाउँपालिकाले तोकेको अन्य थप मापदण्ड (विद्यालय कक्षा वृद्धि सिफारिसका लागि)
  5. विद्यालयको आफ्नै भवन भएमा सो को जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि
  6. भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि
  7. विद्यालय विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
  8. बजेट कार्यक्रम र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
  9. पाठ्यक्रमहरुको विवरण
  10. सम्बन्धित वडाको सिफारिस पत्र
  11. सिफारिस गर्दा गाउँपालिकाबाट स्वीकृत निजि विद्यालय सञ्चालन मापदण्डलाई आधार लिइने छ

जानकारी

//