FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857675987
रोजगार संयोजक
९८५१२४३९८६
सूचना अधिकारी
9847723654
सव इन्जिनियर
9847650437

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१)    ठाउँसारीको निवेदन
२)    उद्योग/व्यापार/व्यवसाय दर्ताको प्रमाण पत्रको प्रतिलिपि
३)    स्थानीय तहमा नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४)    घर भाडामा भए सम्झौता पत्रको प्रतिलिपि र घर वहाल कर तिरेको रसिद
५)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
६)    ठाउँसारी भई जाने ठाउँको सम्बन्धित वडा कार्यालयको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रशासन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

४) पासपोर्ट साईजको फोटो २ प्रति

५) व्यक्ति स्वयं उपस्थित हुनु पर्ने

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रशासन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) नाम फरक परेको पुष्टि हुने प्रमाणित कागजातहरु

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

५) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने

६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन

जानकारी