FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६७५९८७
सूचना अधिकारी
९८५६०५०६१४
सव इन्जिनियर
9847650437
लेखापाल (पाँचौ)
९८६६१४४१८९

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) दुबै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो सहित कालो मसिले विवरण भरेको अनुसूची फारम

२) सम्बन्धित वडाका वडाध्यक्षको सिफारिस

३) पहिले लिएको नागरिकताको प्रतिलिपि वा नागरिकता प्रमाण पत्र नं. खुल्ने प्रमाण

४) जन्म मिति खुलेको कागजको प्रतिलिपिहरु (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाण पत्रको प्रतिलिपि)

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१)    निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२)    बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात
३)    जहाँ जानेको त्यस ठाउँको लालपुर्जा
४)    बसाई सराई गरेर आउनेको हकमा बसाई सराई गरेर ल्याएको प्रमाणपत्र
५)    आउने जाने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रमाण पत्र
६)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र अनुसूची ७ फारम

२) अंगिकृत नागरिकता प्राप्त गर्नु पर्नाको स्पष्ट आधार

३) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्ने कारवाही चलाएको पुष्टी हुने कागजातहरु

४) नेपालमा पन्ध्र वर्षदेखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपि

५) विवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ताको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाण पत्र

६) नेपाली भाषा बोल्न र लेख्न जान्ने प्रमाण कागजातहरु

७) पासपोर्ट साईजको फोटो ३ प्रति

८) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

जानकारी

//