FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६७५९८७
सूचना अधिकारी
९८५६०५०६१४
सव इन्जिनियर
9847650437
लेखापाल (पाँचौ)
९८६६१४४१८९

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१)    निवेदन पत्र
२)    संस्था नवीकरण सहितको प्रमाण पत्रको प्रतिलिपि
३)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४)    आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५)    स्थानीय सर्जमिन मुचुल्का
६)    घर भाडामा भए समझौता पत्रको प्रतिलिपि र घर वहाल कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- महिला, बालबालिका तथा समाह कल्याण ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) कुन प्रकारको अपाङ्गता हो सो सम्बन्धित चिकित्सकको सिफारिस

४) व्यक्ति स्वयम उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

जानकारी

//