सूचना
सेवाहरु
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) आयश्रोत भए श्रोत खुल्ने कागजात
५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
६) सर्जमिन मुचुल्का
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
३) हकदार प्रमाणित गर्ने थप प्रमाण
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का
सेवा समयः- ३ महिना भित्र
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) विद्यालय संचालन अनुमति/स्वीकृति प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहले गारी गरेको नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) संस्थागत विद्यालयको हकमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजातहरु
५) घर वहालमा भए (कम्तिमा १० वर्षको लागि) सम्झौता पत्रको प्रतिलिपि र घर वहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने
६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
७) निरीक्षण प्रतिवेदन
८) स्थानान्तरण भई जाने सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस पत्र