FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६७५९८७
सूचना अधिकारी
९८५६०५०६१४
सव इन्जिनियर
9847650437
लेखापाल (पाँचौ)
९८६६१४४१८९

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

४) आयश्रोत भए श्रोत खुल्ने कागजात

५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

६) सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१)    निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२)    नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
३)    हकदार प्रमाणित गर्ने थप प्रमाण
४)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
५)    आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- ३ महिना भित्र
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) विद्यालय संचालन अनुमति/स्वीकृति प्रमाण पत्रको प्रतिलिपि

३) स्थानीय तहले गारी गरेको नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४) संस्थागत विद्यालयको हकमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजातहरु

५) घर वहालमा भए (कम्तिमा १० वर्षको लागि) सम्झौता पत्रको प्रतिलिपि र घर वहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने

६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि

७) निरीक्षण प्रतिवेदन

८) स्थानान्तरण भई जाने सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस पत्र

जानकारी

//