FAQs Complain Problems

सूचना

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

सूचना तथा समाचार

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६७५९८७
सूचना अधिकारी
९८५६०५०६१४

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-

४)    मिलापत्र गर्ने दुबै पक्षको निवेदन पत्र
५)    सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
६)    विषय संग सम्बन्धित प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- घर नक्सा पास सरह
आवश्यक कागजातहरुः-

गाउँपालिका क्षेत्रभित्र निर्माण इजाजत बिना निर्माण गरेका वा इजाजत प्राप्त गरेतापनि स्वीकृत नक्सा भन्दा भिन्न तरिकाले निर्माण गरि कोहि कसैले नक्सा नियमित गरि पाउन घर निर्माण कार्यका लागि नक्सा पासको निमित्त पेश गर्नु पर्ने सबै कागजातहरु संलग्न गरि निवेदन पेश गरेमा नियमानुसार नक्सा नियमित गर्न सकिनेछ

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.४००
आवश्यक कागजातहरुः-

१)    निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
३)    विषय संग सम्बन्धित प्रमाण पत्रको प्रतिलिपि

जानकारी

//