FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६७५९८७
सूचना अधिकारी
९८५६०५०६१४
सव इन्जिनियर
9847650437
लेखापाल (पाँचौ)
९८६६१४४१८९

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  1. पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
  2. नयाँ नक्सा पास गर्दा आवस्यक सबै कागजात पेश गर्नु पर्ने
  3. नक्साको हकमा सबै तला (पहिले भएको तल्ला समेत) देखिने गरि पेश गर्नु पर्नेछ
सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१)    निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२)    जग्गाधनी पुर्जाको प्रतिलिपि
३)    घर जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेशन पारित लिखितको प्रतिलिपि
४)    भवन नक्सा स्वीकृत प्रमाण पत्र र नक्साको प्रतिलिपि
५)    स्थानीय तह घोषणा हुनुपुर्व निर्माण भएको भवनको हकमा नापी नकसा वा स्थलगत प्राविधिक प्रतिवेदन
६)    मालपोत रसिद तिरेको रसिद
७)    यस अघि आन्तरिक राजस्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.१०००
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  3. रजिस्ट्रेशन पास भएको लिखितको फोटोकपी
  4. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  5. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

जानकारी

//