FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६७५९८७
सूचना अधिकारी
९८५६०५०६१४
सव इन्जिनियर
9847650437
लेखापाल (पाँचौ)
९८६६१४४१८९

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१)    लक्षित समूहको सम्बन्धित व्यक्तिको निवेदन पत्र
२)    नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- सम्झौता रकमको १२%
आवश्यक कागजातहरुः-
  1. वहालवाला भए घर वहाल लिने दिने समझौता
  2. घरधनी भए निजको सूचना
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- मुल्याङ्कनको ०.१%
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (घर समेत भए नक्सापास प्रमाणपत्रको प्रतिलिपि
  3. नापी नक्सा
  4. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  5. एकीकृत सम्पत्ती करको मुल्याङ्कन बाहेकको प्रचलित मुल्याङ्कन गर्नु परेम वडा मुचुल्का समेत

जानकारी

//