FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६७५९८७
सूचना अधिकारी
९८५६०५०६१४
सव इन्जिनियर
9847650437
लेखापाल (पाँचौ)
9857684111

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  4. भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि र घरबहाल कर तिरेको प्रमाण पत्र वा रसिदको प्रतिलिपि
  5. दुई प्रति फोटो
  6. गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको समझौतापत्र र घर ठेगाना देखिने प्रमाणपत्र
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  1. व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  2. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  4. गाउँपालिका क्षेत्रको पेशा व्यवसाय भए गाउँपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालु आ.व. को व्यवसाय कर तिरेको प्रमाण
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५०
आवश्यक कागजातहरुः-

१)    निवेदन पत्र
२)    सम्बन्धित व्यक्तिको नागरिकता
३)    सम्पत्ती सम्बन्धि विवरणको प्रमाण
४)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

जानकारी

//