सूचना
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- प्रशासन ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- प्रशासन ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- संस्थाको विधान
- संस्थामा संलग्न रहने पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- संस्था खोल्ने सम्बन्धमा गरिएको भेलाको निर्णयको प्रतिलिपि
- कार्यालय भाडामा बस्ने भए घरधनी संग भएको सम्झौता
सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
- सरोकारवालाको निवेदन पत्र
- घटना दर्ताको साविक प्रमाण पत्रको सक्कलै प्रति
- सच्याउन पर्नाको प्रमाण कागज
- घटना दर्ताको ६ महिन भित्रै मात्र सच्याउन मिल्ने
सेवा प्रकारः-
सेवा समयः- ३ महिना भित्र
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्रा.वि. (१-५) रु.१०००० आ.वि. (६-८) रु.१५००० मा.वि. रु. २००००

- निवेदन
- कम्पनि दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- गाउँपालिकाले तोकेको अन्य थप मापदण्ड (विद्यालय कक्षा वृद्धि सिफारिसका लागि)
- विद्यालयको आफ्नै भवन भएमा सो को जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि
- भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि
- विद्यालय विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
- बजेट कार्यक्रम र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
- पाठ्यक्रमहरुको विवरण
- सम्बन्धित वडाको सिफारिस पत्र
- सिफारिस गर्दा गाउँपालिकाबाट स्वीकृत निजि विद्यालय सञ्चालन मापदण्डलाई आधार लिइने छ