सूचना
सेवाहरु


- निवेदन पत्र
- संस्थाको विधान
- संस्थामा संलग्न रहने पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- संस्था खोल्ने सम्बन्धमा गरिएको भेलाको निर्णयको प्रतिलिपि
- कार्यालय भाडामा बस्ने भए घरधनी संग भएको सम्झौता


- सरोकारवालाको निवेदन पत्र
- घटना दर्ताको साविक प्रमाण पत्रको सक्कलै प्रति
- सच्याउन पर्नाको प्रमाण कागज
- घटना दर्ताको ६ महिन भित्रै मात्र सच्याउन मिल्ने


- निवेदन
- कम्पनि दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- गाउँपालिकाले तोकेको अन्य थप मापदण्ड (विद्यालय कक्षा वृद्धि सिफारिसका लागि)
- विद्यालयको आफ्नै भवन भएमा सो को जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि
- भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि
- विद्यालय विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
- बजेट कार्यक्रम र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
- पाठ्यक्रमहरुको विवरण
- सम्बन्धित वडाको सिफारिस पत्र
- सिफारिस गर्दा गाउँपालिकाबाट स्वीकृत निजि विद्यालय सञ्चालन मापदण्डलाई आधार लिइने छ


१) निवेदन पत्र
२) सम्बन्धित व्यक्तिको नागरिकता
३) आय खुल्ने प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद


- निवेदन
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद


१) निवेदन पत्र
२) सम्बन्धित व्यक्तिको नागरिकता
३) सम्पत्ती सम्बन्धि विवरणको प्रमाण
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद


- निवेदन
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि र घरबहाल कर तिरेको प्रमाण पत्र वा रसिदको प्रतिलिपि
- दुई प्रति फोटो
- गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको समझौतापत्र र घर ठेगाना देखिने प्रमाणपत्र


- व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- गाउँपालिका क्षेत्रको पेशा व्यवसाय भए गाउँपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालु आ.व. को व्यवसाय कर तिरेको प्रमाण


१) निवेदन पत्र
२) सम्बन्धित व्यक्तिको नागरिकता
३) सम्पत्ती सम्बन्धि विवरणको प्रमाण
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद


१) लक्षित समूहको सम्बन्धित व्यक्तिको निवेदन पत्र
२) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि


- वहालवाला भए घर वहाल लिने दिने समझौता
- घरधनी भए निजको सूचना


- निवेदन पत्र
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (घर समेत भए नक्सापास प्रमाणपत्रको प्रतिलिपि
- नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- एकीकृत सम्पत्ती करको मुल्याङ्कन बाहेकको प्रचलित मुल्याङ्कन गर्नु परेम वडा मुचुल्का समेत


१) निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) प्रथम वर्षका लागि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नविकरणको लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद
३) घर जग्गा एकीकृत सम्पत्ती कर तिरेको रसिद


१) निवेदन पत्र र संस्थाको प्रमाणित कागजात
२) सम्बन्धित स्थानीय तहमा तिर्न/बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि


- साविक घरको चारै मोहडाको फोटो र घर भत्काउन प्राप्त गरेको स्वीकृति पत्रको प्रतिलिपि
- नयाँ नक्सा पास गर्दा आवस्यक सबै कागजात पेश गर्नु पर्ने