सूचना
अंग्नेजीमा नाता प्रमाणित कहाँबाट गरिन्छ? शुल्क र समय कति लाग्छ ?
नाता प्रमाणित:
आवश्यक कागजात
१) निवेदन पत्र
२) सम्बन्धित व्यक्तिहरुको नागरिकता/जन्मदर्ता/विवाह दर्ता सम्बन्धि प्रमाणित कागजात
३) नाता खुल्ने अन्य प्रमाणित कागजात
४) पासपोर्ट साईजको फोटो २ प्रति
शुल्क:
नेपालीमा: रु. २००।-
अंग्रजीमा: रु. ३००।-
सेवा लिन लाग्ने समय: ७ दिन भित्र ।
सेवा प्रदान गर्ने अधिकारी: वडा अध्यक्ष