सूचना
होटल तथा रेष्टुरेण्ट दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारी: 
राजश्व इकाई
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु.५००, नविकरण रु. ५००
आवश्यक कागजातहरु: 
१)	निवेदन
२)	निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३)	चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
४)	भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि र घरबहाल कर तिरेको प्रमाण पत्र वा रसिदको प्रतिलिपि
५)	दुई प्रति फोटो
६)	गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको समझौतापत्र र घर ठेगाना देखिने प्रमाणपत्र