FAQs Complain Problems

विबाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यसपछि रु.५०
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) वर वधुको नागरिकताको प्रतिलिपि
३) वधुको नागरिकता नभएमा बाबु आमा वा दाजु भाईको नागरिकताको प्रमाणित प्रतिलिपि
४) जन्मदर्ता वा उमेर खुलेको प्रमाण पत्र
५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद