FAQs Complain Problems

धवलागिरी गा पा वार्ड न 6 बुल निबासी सुन्तली बि क को घर 2075/5/30 को भिषण वर्षाको कारण भत्केर पुरै क्षती भएको हुँदा उहाॅलाई रू 20000/- को चेक को साथै एक थान त्रिपाल र एक थान कम्मल हस्तान्तरण गरिदै ।