सूचना
जम्मा सम्पत्ती मुल्याङ्कन गर्दा कती शुल्क लाग्छ ?
सम्पत्ती मुल्याङ्कन:
अावश्यक कागजात:
(१)निवेदन पत्र
(२) सम्बन्धित व्यक्तिको नागरिकता
(३) सम्पत्ती सम्बन्धि विवरणको प्रमाण
(४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
शुल्क (नेपाली) : जम्मा सम्पत्ती मुल्याङ्कनको ०.१५% ।
शुल्क (अंग्रेजी) : जम्मा सम्पत्ती मुल्याङ्कनको ०.२०% ।