सूचना
घर सम्पन्नको प्रमाणपत्र
सेवा प्रकार:
लाग्ने समय:
रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारी:
प्राविधिक शाखा
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु. १०००
आवश्यक कागजातहरु:
१) निवेदन
२) नक्सा अनुसारको प्राविधिकको मुल्याङ्कन र सम्पन्नको सिफारिस