FAQs Complain Problems

घर नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
(१) भुँईतला र पहिलो तला रु.५ प्रति वर्ग फिट (२) दोस्रो तला रु.६ प्रति वर्ग फिट (३) तेस्रो तला रु.८ प्रति वर्ग फिट (४) अस्थायी टहरा १०० वर्ग फिट भन्दा बढी रु. २ प्रति वर्ग फिट (५) अस्थायी टहरा १०० वर्ग फिट भन्दा कम रु. ५०० (६) कच्ची भवन रु.३ प्रति वर्गफिट
आवश्यक कागजातहरु: 

१) नक्सा फारम (भरेको)
२) सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) कित्ता खुलेको नापीको प्रमाणित ब्लुप्रिन्ट नक्सा
५) तोकेको ढाँचा र मापदण्द अनुसार तयार गरिएको नक्सा
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
-------तल्ला थप
१) पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
२) नयाँ नक्सा पास गर्दा आवस्यक सबै कागजात पेश गर्नु पर्ने
३) नक्साको हकमा सबै तला (पहिले भएको तल्ला समेत) देखिने गरि पेश गर्नु पर्नेछ