FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम

Read More

आ.व. २०७६।०७७ को वजेट प्रस्तुत गर्दै

Read More

धवलागिरी हिमाल

Read More

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
gpaudelsharma1@gmail.com
9857675987

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  2. नाबालकको हकमा जन्म दर्ताको प्रमाणित प्रतिलिपि
  3. बसाई सरेर आएको भए सो को प्रमाण पत्र
  4. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद 
सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
  1. वर वधुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  2. निवेदन सहितको तोकिएको कागजातहरु
  3. वर वधु दुबै उपस्थित भइ सनाखत गर्नुपर्ने
  4. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  5. सम्बत २०३८ साल पछिको हकमा विवाह दर्ता प्रमाण पत्र
सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली रु. ५०० अंग्रेजी रु. ७००
आवश्यक कागजातहरुः-
  1. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  2. संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
  3. स्थानीय सर्जमिन मुचुल्का कागज
  4. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  5. विदेशमा रहेकाको हकमा विदेश स्थित नेपाली नियोगको सिफारिस पत्र