FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम

Read More

आ.व. २०७६।०७७ को वजेट प्रस्तुत गर्दै

Read More

धवलागिरी हिमाल

Read More

सूचना तथा समाचार

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
govinda.grishma@gmail.com
९८५७६७५९८७

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. १०००
आवश्यक कागजातहरुः-

१) निवेदन
२) नक्सा अनुसारको प्राविधिकको मुल्याङ्कन र सम्पन्नको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- रित पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी

२. सम्बन्धित व्यक्तिको निवेदन

३. नागरिकता वा जन्म दर्ताको प्रमाण-पत्रको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली रु. २०० अंग्रेजी रु. ४००
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. सम्बन्धित व्यक्तिहरुको नागरिकता/जन्मदर्ता/विवाह दर्ता सम्बन्धि प्रमाणित कागजात
  3. नाता खुल्ने अन्य प्रमाणित कागजात
  4. पासपोर्ट साईजको फोटो २ प्रति