FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. १०००
आवश्यक कागजातहरुः-

१) निवेदन
२) नक्सा अनुसारको प्राविधिकको मुल्याङ्कन र सम्पन्नको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- रित पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी

२. सम्बन्धित व्यक्तिको निवेदन

३. नागरिकता वा जन्म दर्ताको प्रमाण-पत्रको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली रु. २०० अंग्रेजी रु. ४००
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. सम्बन्धित व्यक्तिहरुको नागरिकता/जन्मदर्ता/विवाह दर्ता सम्बन्धि प्रमाणित कागजात
  3. नाता खुल्ने अन्य प्रमाणित कागजात
  4. पासपोर्ट साईजको फोटो २ प्रति
सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  2. नाबालकको हकमा जन्म दर्ताको प्रमाणित प्रतिलिपि
  3. बसाई सरेर आएको भए सो को प्रमाण पत्र
  4. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद 
सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
  1. वर वधुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  2. निवेदन सहितको तोकिएको कागजातहरु
  3. वर वधु दुबै उपस्थित भइ सनाखत गर्नुपर्ने
  4. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  5. सम्बत २०३८ साल पछिको हकमा विवाह दर्ता प्रमाण पत्र
सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली रु. ५०० अंग्रेजी रु. ७००
आवश्यक कागजातहरुः-
  1. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  2. संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
  3. स्थानीय सर्जमिन मुचुल्का कागज
  4. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  5. विदेशमा रहेकाको हकमा विदेश स्थित नेपाली नियोगको सिफारिस पत्र
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः-
  1. दुबै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो सहित कालो मसिले विवरण भरेको अनुसूची फारम
  2. सम्बन्धित वडाका वडाध्यक्षको सिफारिस
  3. जन्म मिति खुलेको कागजको प्रतिलिपिहरु (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाण पत्रको प्रतिलिपि)
  4. बसाई सराई गरेर आएको भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
  5. अभिभावक वा मात, पिताको नागरिकताको प्रतिलिपि
  6. विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रतिलिपि र माईतितर्फको पिता वा भए सम्म नजिकको नातेदारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
  4. शैक्षिक योग्यताको प्रमाणपत्र
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, उजुरी, चिठ्ठी पत्रमा कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

गाउँपालिकामा बुझाउनु पर्ने कर, दस्तुर, शुल्क बुझाएपछी अधिकार प्राप्त अधिकारीले दस्तखत गरेपछी

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- गाउँपालिका स्वास्थ्य शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. नागरिकताको प्रमाणपत्र
  3. विपन्नको वडा कार्यालयको सिफारिस
  4. रोग निदान खुलेको अधिकारिक पत्र
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- गाउँपालिका स्वास्थ्य शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • चिकित्सक वा स्वास्थ्यकर्मीको सम्बन्धित परिषद दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • संस्था दर्ताको प्रमाण पत्र
  • कर चुक्ताको प्रमाण पत्र
सेवा प्रकारः-
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- गाउँपालिकाको कार्यालय
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. निवेदकको नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रितलिपि
  3. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  4. नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  5. ब्लुप्रिन्ट नक्सा
  6. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- गाउँपालिका/वडा कार्यालय
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय
सेवा शुल्कः- प्रति पाना रु. ५
आवश्यक कागजातहरुः-
  1. व्यहोरा खुलेको सम्बन्धित व्यक्ति/निकायको निवेदन
  2. नागरिकता/परिचय पत्रको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

सक्कल नक्कल दुबै एकसाथ पेश गर्नु पर्ने

Pages