FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857675987
रोजगार संयोजक
९८५१२४३९८६
सूचना अधिकारी
9847723654
सव इन्जिनियर
9847650437

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- राजश्व इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.७५००, नविकरण रु. ७५००
आवश्यक कागजातहरुः-

१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
४) भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि र घरबहाल कर तिरेको प्रमाण पत्र वा रसिदको प्रतिलिपि
५) दुई प्रति फोटो
६) गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको समझौतापत्र र घर ठेगाना देखिने प्रमाणपत्र

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- राजश्व इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.१००००
आवश्यक कागजातहरुः-

१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
४) भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि र घरबहाल कर तिरेको प्रमाण पत्र वा रसिदको प्रतिलिपि
५) दुई प्रति फोटो
६) गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको समझौतापत्र र घर ठेगाना देखिने प्रमाणपत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- (१) भुँईतला र पहिलो तला रु.५ प्रति वर्ग फिट (२) दोस्रो तला रु.६ प्रति वर्ग फिट (३) तेस्रो तला रु.८ प्रति वर्ग फिट (४) अस्थायी टहरा १०० वर्ग फिट भन्दा बढी रु. २ प्रति वर्ग फिट (५) अस्थायी टहरा १०० वर्ग फिट भन्दा कम रु. ५०० (६) कच्ची भवन रु.३ प्रति वर्गफिट
आवश्यक कागजातहरुः-

१) नक्सा फारम (भरेको)
२) सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) कित्ता खुलेको नापीको प्रमाणित ब्लुप्रिन्ट नक्सा
५) तोकेको ढाँचा र मापदण्द अनुसार तयार गरिएको नक्सा
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
-------तल्ला थप
१) पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
२) नयाँ नक्सा पास गर्दा आवस्यक सबै कागजात पेश गर्नु पर्ने
३) नक्साको हकमा सबै तला (पहिले भएको तल्ला समेत) देखिने गरि पेश गर्नु पर्नेछ

जानकारी